मंसिर ४ गतेको निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना, यसरी दिनुहोस आवेदन…..
काठमाडौं : आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी परिचालन हुनेको भएको छ।अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न स्वकृति दिएको छ
।
त्यही अनुसार प्रहरीले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ। मङ्सिर ४ गते दुवै तहको निर्वाचन हुँदै छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
यसअघिको स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो। ४० दिनको अवधिका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो
।
यस पटक दुवै तहको निर्वाचन एकैचोटी हुने भएकाले सुरक्षा चुनौती रहेकाले अघिल्लो पटकको भन्दा बढी म्यादी प्रहरी परिचालन गर्नुपर्ने नेपाल प्रहरीले सुझाव दिएको थियो
।
प्रहरीले १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने सुझाव दिएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

