युरोपको देश माल्टाबाट धमाधम आउन थाले माग (मागपत्र वा बिज्ञापन सहित)
काठमाडौं : युरोपेली देश माल्टाबाट बैदेशिक रोजगारीमा नेपाली श्रमिकको लागि धमाधम माग आउन थालेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
पछिल्लो एक हप्तामा दुई तीन वटा कम्पनीबाट माल्टाको लागी नेपाली कामदारको माग आएको हो । भने माल्टा रोजगार नेपाली कामदारको लागि बरदान सबित भएको छ ।
एक लाख माथी तलब, युरोपेली देश, राम्रो सेवा सुबिधा र श्रम कानुनको कारण नेपाली श्रमिकको अबको रोजगार गन्तब्यको रुपमा माल्टा पर्दै आएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
त्यस्तै Malta मा 330 जना महिला पुरुषलाई बैदेशिक रोजगारको अर्को माग आएको छ । तलव RS 1,01,322 देखी RS 1,27,879 सम्म हुने छ भमे खान बस्न सबै फ्री रहेको छ ।
इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

