पेट्रोल प्रतिलिटर १५ र डिजेल १६ रुपैयाँ घटेर आयो
काठमाडौँ – भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई नयाँ मूल्यसूची पठाएको छ । निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेर आएको छ। नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ
।
नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रति ब्यारेल १२० डलरभन्दा माथि थियो । पेट्रोल र डिजेलको मूल्यमा लगातार बढोत्तरीपछि आलोचना खेपिरहेको सरकारले इन्धनमाथि लगाइएको कर (एक्साइज ड्यूटी) लाई कम गरेर मूल्य घटाएको हो
।
नयाँदिल्ली। भारत सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । अब भारतमा पेट्रेल हालभन्दा प्रति लिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँले सस्तो भएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
वित्तमन्त्री निर्मला सीतारमणले पेट्रोलमा ८ र डिजेलमा ६ रुपैयाँ प्रति लिटर एक्साइज ड्यूटी घाटाउने निर्णय गरेको जानकारी सार्वजनिक गरेकी छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
जसकारण आम उपभोक्तालाई राहत हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री उज्जवला योजना अन्तर्गत खाना पकाउने ग्यासमा पनि प्रति सिलिन्डिर २ सय रुपैयाँ छुट दिएर आम मानिसले खरीद गर्ने सिलिन्डरलाई सस्तो बनाइएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
२२ मार्चपछि भारतमा लगातार इन्धनको मूल्यवृद्धि हुँदै आएको थियो। भारतमा सबैभन्दा महँगो महाराष्ट्रमा प्रति लिटर पेट्रोलको मूल्य १ सय २३ रुपैयाँ ४६ पैसा पुगेको थियो । आन्ध्र प्रदेशमा प्रति लिटर डिजेलको मूल्य १०७ रुपैयाँ ६१ पैसा थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
नयाँदिल्लीमा पेट्रोल मूल्य १ सय ५ रुपैयाँ ४१ पैसा र डिजेल ९६ रुपैयाँ ६७ पैसा छ । शनिबार मध्यरातिबाट उक्त मूल्यमा कमी आउनेछ । थप अर्को समाचार पनि पुरै पढ्नुहोस । काठमाडौं । नेपाली बजारमा एलजी ब्राण्डको नयाँ एयर कन्डिस्नर (एसी) भित्रिएको छ । कम्पनीले ‘एलजी थिनक्यू’ एपबाट चलाउन मिल्ने एसी नेपाली बजारमा ल्याएको हो ।
‘यो एसी वाई-फाईमार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाइबाट चलाउन सकिन्छ । साथै आफ्नो आवाजले पनि वाई-फाईबाटै नियन्त्रण गर्न सकिन्छ,’ सिजी इलेक्ट्रोनिक्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डुअल इन्भटर्र कम्प्रेसर प्रविधि भएको एसी सबै मौसमका लागि उपयोगी हुने जनाइएको छ ।
कम्पनीका अनुसार एन्टीभाइरस फिल्टर सुविधासहितको एसीले अनावश्यक प्रदूषण, किटाणुहरु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ राख्छ ।साथै एसीले ७० प्रतिशत बिजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।

