केटाहरु भन्दा अर्काको बुढा नै ठिक लाग्छ, कसाे गराैँ ?

0


 हजुरलाइ बच्चा बनाउन के गर्नु पर्छ भनेर त राम्रो संग आउँदो रैछ, तर नबनाउन के गर्नु पर्छ भनेर चाहिँ सिकाउनै पर्ने भएछ।

उसले म्यासेज संगै रुन्चे अनुहार भएक्क इमो पनि पठाएकी थिइ। मैले उसको म्यासेज हेर्ने बित्तिकै हतारिएर म्यासेज गरेँ “ला सरी सानी।

अब के गर्ने ?” उताबाट लगत्तै हाँसेको स्टिकर संगै म्यासेज आइहाल्यो “अब अर्कोपटक चाहिँ सिकेर मात्र आउनुहोला
शनिवार राती १० बजेको समय थियो होला म सुत्ने बेलामा फोन गरि उसले ।

मैले ढिला नगरी ब्लान्केट भित्र पसेर फोन उठाएँ । “के गर्दै हुनुहुन्छरु सुत्ने बेला भएन ? ” “तिमिलाइ सम्झेर बसेको ।” म जिस्किएँ ।

“किन सम्झिनु त अनि सुत्ने बेलामा ?।” उसले खित्का छोडी । “त्यही सुत्ने बेलामा त झन् धेरै याद आउँछ नि सानी।” म छि ल्लि एँ । “ए हो रु अरु बेला चाहिँ याद आउँदैन त्यसोभए ?” उसले लेग्रो तानेर सोधी ।

“अरुबेला पनि आउँछ तर अलिक कम।” म हाँसिदिएँ। ऊ पनि म संगै हाँसी केहिबे र। “तिमिलाइ पनि त्यही सम्झिने मात्र त होनी ।” मैले हाँस्न छोडेर सानो स्वरमा बोलेँ । “अनि के गर्नु पर्यो त अरु ? उसले हाँस्दै सोधी ।

यस्तो जाडोमा पनि एक्लै सुत्न परेपछी स म्झि एर मात्र के गर्नु र ? म फेरि छिल्लिएर हाँसिदिएँ । अनि ए ” क्लै न” सुतेर को संग सुत्नु हुन्छ त रु” ऊ उसैगरि मिठो हाँसिरही । “संगै सुत्ने साथी भए रमाइलो हुन्थ्यो नि त सानी जाडोमा ।

तपाइँ बच्चा हो र सुत्न साथी चाहिने ? उसले मेरो कुरा नबुझे झैँ गरेर जिस्कन थाली । अनि बच्चालाइ मात्र चाहिन्छ त सुत्ने साथि ? “अनि ठुलो मान्छेलाइ किन चाहियो त साथी ? डर लाग्दैन होला पक्कै एक्लै सुत्न ।

उसले उसै गरि हाँसेर बोलि । ड-र लागेर हो त सानीरु दुइ जना संगै सुत्दा जिउ तात्छ नि त जाडोमा।” मैले सासले बोलेँ। “ए त्यस्तो पोरु अब कहाँबाट ल्याउनुहुन्छ त संगै सुत्ने साथी रु” ऊ खितिती गरेर हाँसी।

“तिमि नै आउन। पो को परे र सुत्न पर्छ।” मैले मुख खोलेँ । “थैट फटाहा । ला “ज हुँ” दैन ? उसले ल “जा ए” झैँ गरेर बोलि। “आफ्नो मान्छेसंग सँगै सुत्न केको लाज त अनि ? मैले मायालु स्वरमा बोलेँ ।

पहिले बिहे गर्नुस् न त अनि । उसले ल-जा-लु स्वरमा नै बोलि । अब अर्को साल है त सानी ? आहा पक्का है ? ऊ बच्चा झैँ फुर्किइ । “पक्का त अनि। अर्को सालदेखि पोको परेर संगै सुत्न पर्छ है ? मैले फेरि जिस्काइदिएँ ।

“फट्टहा मान्छे, हजुरलाई चाँहि सुत्नकै चिन्ता छ है ? ऊ बम्किइ। “अनि के त, यस्तो जाडोमा तिमिलाइ खु “ट्टा बो” काएर सुत्न पाए कति मज्जा हुन्थ्यो, आहा ! म झनै जिस्किन थालेँ । “खु “ट्टा बो” काउनु भयो भने त चिमटी पो दिन्छु म त ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Post a Comment

0Comments
Post a Comment (0)