हिस्टेरिया रोग खास गरेर विवाह नभएका युवतीलाई धेरैजसो लाग्ने गर्दछ । विवाह गरिसकेका महिलालाई पनि यो रोगले सताउन सक्छ । हिस्टेरिया भनेको उत्तेजना हुनु हो । युवतीलाई सम्भोग गर्न धेरै मन लाग्नु वा धेरै चाहना हुनु हो । समयमा अनि आफूलाई धित मर्ने गरी यौन मजा लिन नपाएको खण्डमा यो रोगले सताउने गर्छ ।
किन हुन्छ हिस्टेरिया ?
– यौनसम्बन्धी समस्याहरूले तनाव
– अनुसन्धानका अनुसार तनावका कारण हुन्छ ।
– तनावको प्रकार जस्तो पनि हुन सक्छ ।
– पढाइलेखाइको तनाव ।
– पारिवारिक तनाव ।
– नाता-सम्बन्धको तनाव
– आर्थिक तथा सामाजिक तनाव**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
– प्रतिस्पर्धाको तनाव
– कामनापूर्ति नहँदाको तनाव
– इज्जत प्रतिष्ठाको तनाव आदि ।
– संकीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।
अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (कन्र्भट) भई आजकल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो ।
हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
लक्षण
-हिस्टेरिया भयो भने बेहोस हुने ।
-अदृश्य शक्तिले छोप्ने ।
– हात खुट्टा झमझमाउने र लाटो हुने ।
-घाँटीमा डल्लो अड्केको महसुस हुने ।
– वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने ।
– छिटोछिटो सास चल्ने ।
उत्तेजित हुने ।
-कुटपिट गर्ने, कपडा च्यात्ने ।
-सम्झना शक्ति हराउने आदि ।
कतिपय बिरामीले आफूलाई देवीदेवताको रूप र अवतारसम्म पनि भन्ने गरेको पाइन्छ । हिस्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । लक्षणहरू पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरूबीच फरक हुन सक्छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
महिलालाई किन बढी ?
– महिलाले पुरुषजस्तो मनका कुरा व्यक्त गर्न सक्दैनन् ।
– उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ ।
– जहाँ पीडा गुम्सिन्छ त्यहाँ समस्या बढी हुन्छ ।
– किशोरीमा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तन पनि कारण हो ।
– किशोरीहरू परिवार र समाजबाट बढी नियन्त्रण हुनु ।
– महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यता ।
– महिला बढी अन्तरमुखी बन्न बाध्य हुनु ।
– पढ्ने, जीवनसाथी रोज्ने र आफ्ना समस्याहरूलाई नडराइ, नलजाइ भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

