टिकटकमा नायिका स्वस्तिमा खड्का जस्तै देखिने यी युवती भाइरल (भिडियो सहित)

0




 पछिल्लो समय एक युवती टिकटकमा निकै भाइरल बनेकी छन् । उनि हुन् स्मृति दाहाल । उनलाई झट्ट हेर्दा जो कोहीले पनि नायिका स्वस्तिमा खड्का भनेर झुक्किनसक्छ ।

टिकटकमा ७७ हजार फर्लोअर्सकी धनी स्मृतिलका उनका भिडियो अत्यधिक रुचाइएको छ । हाँस्दा त उनि झनै दुरुस्तै नायिका खड्का जस्तै देखिन्छिन्। टिकटकमा स्मृतिका भिडियोले १३ लाख लाइक पाएका छन् ।

स्मृतिले नायिका स्वस्तिमासँग पनि ड्वएट टिकटक गरेकी छिन् । दुरुस्तै स्वस्तिमा जस्तै देखिने, राम्री पनि झनै भन्दै उनका फलोअर्सले कमेन्ट गरिरहेका छन् । उनको भिडियाे हेर्न यहाँ क्लिक गर्नुहोस्।

यो पनि: चलचित्र ‘पुष्पा द रुल’ को छायांकन सुरु, यी नायिकाको हुनेछ अभिनय, मुम्बई । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको चर्चित चलचित्र ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ को छायांकन सुरु भएको छ । चलचित्रको छायांकनलाई लिएर विगत केही समयदेखि विभिन्न अड्कलबाजी भइरहेको थियो ।

अहिले आएर चलचित्रको छायांकन सुरु भएको छ ।निर्देशक सुकुमारले चलचित्र ‘पुष्पा द रुल’ का लागि अभिनेता अल्लुको लुक खिच्दै चलचित्रको छायांकन सुरु गरेका हुन् । जसको तस्बिरसमेत सामाजिक सञ्जालबाट बाहिरिएका छन् । चलचित्रको छायांकार मिरोस्ला कुबा ब्रोजेक रहेका छन् ।

जसले स्याटेलाइट च्यानल र युट्युब च्यानलमा उनका तेलुगु चलचित्रको हिन्दी डब संस्करण हेरिरहेका थिए । अभिनेता अल्लु ‘पुष्प द राइज’ को प्रि–प्रोडक्सनदेखि प्रदर्शनपछिको प्रचार प्रसारमा समेत सक्रिय थिए । यस पटक पनि उनी ‘पुष्पा द रुल’ निर्माणमा हरेक तहको चासो लिइरहेका छन् ।

Post a Comment

0Comments
Post a Comment (0)