पानीमा लामो समय राख्दा किन चाउरिन्छ छाला ? जाडोमा शरीरमा किन उम्रिन्छ काँडा ? थाहा पाउनुहोस्

0


 नुहाएपश्चात या धेरै समय’सम्म पानी चलाउँदा हाम्रो शरीरका छाला चाउरिन्छ। पानीमा भिजेपछि हत्केला, औंला, खुट्टा लगाय’तका भागको छाला चाउ’रिएको अनुभव त तपाईले सायदै गर्नुभएको छ। तर, यस्तो किन हुन्छ ? कति’पयले यस्तो हुनुमा जैविक रासायनिक कारण भएको पनि बताउछन ।

यसका अ’लावा पानीमा भिजेसँगै छालाबाट केही कण’हरु बाहिर निस्कने र छाला खुम्चिने भन्ने’हरु पनि छन । तर वैज्ञानिक’हरुका अनुसार यसरी छाला खुम्चिनु भनेको केवल अस्मोसिस अर्थात् छालाभित्रका कणहरु बाहिर आउनुका मात्र होइन ।

किनकी यदि पानीमा भि’जेको बेला खुम्चिने शरीरका त्यस्ता भागमा स्नायु’हरु काटि’दिने हो भने त्यस्तो चाउरीपन नै देखापर्दैन। यसको अर्थ, पानीमा डुबाउँदा चाउरिएको छालाले यो देखाउँछ की हाम्रो स्नायु प्रणा’लीले ठिकसँग काम गरिरहेको छ।

चर्चित अमेरिकी वैज्ञा’निक मार्क चांगिजी भन्छन्, ‘हाम्रो शरीरले बदलिँदो बाह्य वातावरणमा अनुकू’लित हुनका लागि आफुलाई वाता’वरण अनुरुप ढाल्दछ।

पानीमा छाला चाउरिनु पनि त्यही हो । ताकी यसरी चाउरिँदा कुनै चिज’लाई सही ढंगले समात्न सकियोस ।’ मार्कका अनु’सार मानि’समा मात्र होइन, यसरी पानीमा छाला चाउरिने क्रिया बाँदर तथा यहीं प्रजातिका अन्य जिव’मा पनि पाइन्छ।

त्यसैले पानीमा भिजेको बेला हत्केला तथा औंला’हरुको छाला चाउरि’नुको कारण मानिस तथा बाँदरले राम्रोसँग पक्रिन सकोस् भन्ने रहेको दाबी जिव वैज्ञानि’कको छ।

वास्तव’मा यो मानिसमा क्रम विकास’सँगै विकास भएको क्षमता हो। शोधकर्ताहरुका अनुसार भिजेको हातले हामीले पानीभित्र डुबेका चिजहरुलाई सुख्खा हातले भन्दा छिटो’छिटो उठा’उन सक्छौं।

Post a Comment

0Comments
Post a Comment (0)