क्रोएसियामा नेपाली कामदार माग ,तलब कति ? हेर्नुहोस सम्पूर्ण जानकारी
युरोपियन मुलुक क्रोएसियामा २३० जना नेपालीहरुलाई वैदेशिक रोजगारको लागी माग आएको छ ।क्रोएसियाको एक कम्पनीको लागि २३० जना नेपालीको माग आएको हो भने उक्त रोजगारको लट नम्वर २६०९९१ हो
।
यो डिमाण्डमा सरकारले बिज्ञापन पुर्व स्वीकृति दिएको डिमाण्ड हो अन्तर्वार्ता भदौ २६ गते देखि असोज २ गते सम्म यो डिमाण्डबारे अझै जानकारी तथा सम्बन्धित म्यानपावरसँग डिमाण्डबारे बुझ्न सिधा सम्पर्क गर्नुहोस् **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
वा सम्बन्धित म्यानपावरमै पुगेर जानकारी लिन सक्नुहुन्छ ।
यो डिमाण्डमा मलेसियामा वैदेशिक रोजगारमा जानको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला
।
इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु:**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

