चुनाव जित्न पैसा चाहिन्छ म सगँ एक रुपैया छैन म गरिब छु: प्रचण्ड

0


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको यात्रालाई सुनिश्चित गर्न आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरे पनि टिक्न नसकेको पनि स्मरण गरेका छन । काठमाडौंमा आइतबार आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विचार गोष्ठीमा उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता माथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको बताएका हुन ।

मैले जतिखेर माओवादी केन्द्रको अध्यक्षको हैसियतले एमालेका अध्यक्ष केपी ओलीजीसँग वाम गठबन्धन गरौं, कम्युनिष्ट एकता गरौं, देशमा वामपन्थी जनमत धेरै ठूलो छ । हामीले देशमा राजनी तिक स्थायित्व पनि र समाजको महान यात्रातिर जान सकिन्छ।

अब बौद्ध भिक्षु रहेसम्म घण्टी बजाउने । हिसाबले कहीँ पनि पुग्दैनौं‚’ उनले भने, ‘हामी छोडदिउँ आग्रह पूर्वाग्रह, हामफालौं एकचोटी मैले नै भनेको हो‚ त्यो अरुले भनेको होइन ।मैले निरन्तरतामा क्रमभंगता गर्नकै लागि त्यो भनेको हो तर त्यो सफल भएन । हिसाबले कहीँ पनि पुग्दैनौं‚’ उनले भने, ‘हामी छोडदिउँ आग्रह पूर्वाग्रह, हामफालौं एकचोटी मैले नै भनेको हो‚ त्यो अरुले भनेको होइन ।

मैले निरन्तरतामा क्रमभंगता गर्नकै लागि त्यो भनेको हो तर त्यो सफल भएन । उनले एक वर्षभित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने दाबी गरे ।

उनले कम्युनिष्ट पार्टीहरूबीच एकता गरेर अघि बढ्नेसमेत बताएन । उनले एक वर्षभित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने दाबी गरे । उ

नले कम्युनिष्ट पार्टीहरूबीच एकता गरेर अघि बढ्नेसमेत बताए । अहिलेको निर्वाचन प्रणालीलाई कायमै राखेर भ्रष्टाचारमुक्त विकृति मुक्त समाज निर्माण गर्ने नसक्ने बताए ।निर्वाचन प्रणाली बदल्नै पर्छ । यो मेसिनरीले पार्टी नेताहरूलाई पनि भ्रष्टीकरणको बाटोमा पुर्‍याउँछ ।

चुनाव जित्न पैसा चाहिन्छ‚ । अहिलेको निर्वाचन प्रणालीलाई कायमै राखेर भ्रष्टाचारमुक्त विकृति मुक्त समाज निर्माण गर्ने नसक्ने बताए। निर्वाचन प्रणाली बदल्नै पर्छ । यो मेसिनरीले पार्टी नेताहरूलाई पनि भ्रष्टीकरणको बाटोमा पुर्‍याउँछ । चुनाव जित्न पैसा चाहिन्छ‚ । पैसा दलाल पूँजिपतिसँग हुन्छ ।

मुलुकलाई अघि बढाउन कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुुनुपर्दछ‚’ उनले भने, ‘अहिले त चुनाव आइ नै सक्यो । प्रदेश र संघको निर्वाचनको संघारमा छौं हामी । अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु ।

संघीयता र गणतन्त्रमाथि जसरी प्रहार भइराखेको छ । उनले विघटन हुँदा भएको सडक आन्दोलनकै कारण त्यसको पुनर्स्थापना गर्न आफू हरू बाध्य भएको भनेर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्वीकार गरेको स्मरण गराउँदै आफूहरू सोही आन्दोलनकै बाटोबाट अघि बढ्ने पटकपटक दोहोर्‍याए ।

Post a Comment

0Comments
Post a Comment (0)