पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना।सबैले पढ्नै पर्ने ?

0

 


काठमाडौं।

राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ। तत्काल विदेश जान नपरेकाले धेरैको पासपोर्ट नवीकरण गर्नुपरेको विभागले जनाएको छ

विज्ञप्तिमा भनिएको छ,’ चालक अनुमति पत्र जस्तै समय अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

राहदानी नवीकरण नभइ नयाँ बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बेला जुनसुकै समय बनाउन सकिन्छ

‘विभागले निकट भविष्यमा इ-पासपोर्ट जारी गर्ने भएको बताएको छ। भरपर्दो र सुरक्षित पासपोर्ट हुने पनि बताइएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Post a Comment

0Comments
Post a Comment (0)