फेस’ बुकमा ‘द’ लित’ भन्दै अपशब्द लेख्ने बैतडीका एक जनालाई दुई महिना कैद

0

 


फेस’ बुकमा ‘द’ लित’ भन्दै अपशब्द लेख्ने बैतडीका एक जनालाई दुई महिना कैद

धनगढी: बैतडीमा सामाजिक सञ्जाल फेसबुकमा दलित भन्दै अपशब्द लेख्ने एक जनालाई दुई महिना कैद सजाय सुनाइएको छ

सामाजिक सञ्जालबाट जातीय अपहेलना हुनेगरी गालीगलौज गरेका जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ का प्रकाश चन्दलाई दुई महिना थुनामा राख्ने जिल्ला अदालतले फैसला गरेको हो

।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

अदालतले उनलाई दुई महिना थुना, २५ हजार रुपैयाँ क्षतिपूर्ति र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। चन्दले २०७८ वैशाख ३ गते फेसबुकबाट मेलौली नगरपालिका-५ का बलभद्र दयाललाई ‘नेपालमा दयाल भनेका डुम रहेछन् कि

?

जस्तै बलभद्र दयाल’ भनेर लेखेका थिए। दयालले बैशाख ७ गते उनी’ वि’रुद्ध उजुरी दिएका थिए। चन्द अहिले प्रहरीको फ; रार सूचीमा रहेका र उनी भारतमा बस्दै आएका बताइएको छ

।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Post a Comment

0Comments
Post a Comment (0)